४ पुस २०८२, शुक्रबार | December 19, 2025

उडिरहेको जहाजबाट भिल्का सहित पड्केको आवाज



काठमाडौँ । अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलबाट उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको छ । सोमबार राति आकाशमा उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको बताइएको छ ।

त्रिभुवन विमानस्थल नजिकैको कोटेश्वर क्षेत्रमा जहाजमा असामान्य झिल्का देखिएको र केही असामान्य आवाज समेत आएको स्थानीयबासीले जनाएका छन् । जहाजलाई विमानस्थलमा अवतरणको प्रयास भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : ३८ बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१