४ पुस २०८२, शुक्रबार | December 19, 2025

विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसँग प्रधानमन्त्री प्रचण्डको छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रहेका विभिन्न देशका राजदूतलगायत कुटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा छलफल भएको हो । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डले यसरी सामुहिक रुपमा विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसँग भेट गरेका हुन् ।

छलफलमा नेपालले अपनाउँदै आएको कुटनीतिका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसका साथै विदेशी मित्र राष्ट्र र दातृ निकायले नेपाललाई दिने सहयोगबारे समेत छलफल भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ६ : ०२ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता