३ चैत्र २०८२, मंगलबार | March 17, 2026

भुटानी शरणार्थी नेता रिजाललाई दुई दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

पक्राउ परेपछि जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतबाट दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रहरीले पाएको हो ।

अनुसन्धान अन्तिमतिर पुग्न लाग्दा नेता रिजाल पक्राउ परेका थिए । अनुसन्धानको क्रममा रिजालको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको परिसरका एसएसपी दानबहादुर कार्कीले बताएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ७ : १९ बजे

जनताको आशा र विश्वास कायम राख्न आफ्ना सांसदहरुलाई रास्वपा उपसभापतिको आग्रह

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर