४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमाले लगायतका विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध



काठमाडौं । नेकपा एमाले लगायतका प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् ।

आजको बैठक सुरु हुने वित्तिकै एमाले, राप्रपा, रास्वपाका सांसदहरु आआफ्नो स्थानबाट उठेर राष्ट्रपतिले गरेको नागरिकता विधेयक प्रमाणिकरण खारेज हुनुपर्ने माग गर्दैै संसद बैठक अवरुद्ध गरेका हुन् ।

बैठक निरन्तर अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले आजै एक घण्टा पछि बस्नेगरी बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १२ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको