४ पुस २०८२, शुक्रबार | December 20, 2025

खाँण र रायमाझी सहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंको आदेश



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत, काठमाडौंले १८ जना मध्य १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

अदालतले नक्कली शरणार्थी प्रकरणमा संघीय सरकारका पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी तथा निलम्बित सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले थुनछेक बहसपछि लक्ष्मी महर्जन र टंक कुमार गुरुङलाई भने धरौटीमा छाड्न आदेश गरेको छ । उनीहरु मध्य मर्हजनलाई ५ लाख र गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको