१५ भदौ २०८३, सोमबार | September 1, 2026

आईसीसी एकदिवसीय विश्वकप छनोट : कुशल भुर्तेलपछि आसिफ शेख पनि आउट



काठमाडौं । जिम्बाबेमा जारी  आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल र जिम्बाबेबीच खेल भइरहेको छ ।

जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ थालेको नेपालले २ विकेट गुमाइसकेको छ । नेपालका उत्कृष्ट साझेदारी गरेका कुशल भुर्तेलपछि आसिफ शेख पनि आउट भएका हुन् ।

९५ बलमा १३ चौका र २ छक्काका मद्दतमा ९९ रन जोडेर कशुल आउट भए । यसपछि आउट भएका आसिफले १०० बलमा ७ चौकाको मद्दतमा ६६ रन जोडेका छन् ।

यो समाचार तयार पर्दासम्म नेपालले ३६ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा १८७ रन जोडेको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ३ : ०१ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,