२० माघ २०८२, मंगलबार | February 3, 2026

एनआइसी एशिया लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत,बिहीबारदेखि कारोबार हुने



काठमाडौं। एनआइसी एशिया लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत भएको छ।  लघुवित्तले १ करोड ४८ लाख कित्ता सेयर नेप्सेमा बुधबार सूचीकृत गरेको हो ।

नेप्सेले पहिलो कारोबारको लागि १ सय १० रुपैयाँ ४३ पैसादेखि ३ सय ३१ रुपैयाँ २९ पैसा मूल्य  तोकेको छ।

आइपीओ भएका लगानीकर्ताहरुले दोस्रो बजारमा बिहीबारदेखि सेयर खरिद बिक्री गर्न पाउनेछन । कम्पनीले असार १० गतेदेखि १४ गतेसम्म आइपीओ जारी गरेको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ३ : ४८ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको