९ श्रावण २०८३, शनिबार | July 25, 2026

एकीकृत समाजवादीको पोलिट ब्युरो बैठक बस्दै



काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिट ब्युरो कमिटीको बैठक बस्दैछ । हिजो देखी सुरू भएको पोलिटब्युरो बैठकले आज पनि निरन्तरा पाउन लागेको हो । बैठक बिहान ११ः०० बजे बोलाईएको छ ।

हिजोको बैठकमा एजेन्डा माथि आफ्ना धारणा राख्ने पोलिट्ब्युरो सदस्यहरुमा उमेश डागी, कृष्ण पन्त, कृष्ण खनाल, कृष्ण सापकोटा, गङ्गा नेपाल, गणेश बिके, गणेश काङ्वाङ्, गोपाल बराल, चन्द्र ब शाही, चिरन्जिवी आचार्य, टहलबहादुर खडका, दिनेश राइ, दिलु पन्त, देउमान साम्बाहम्फे, देव शन्कर, धर्म निरौला, निरा जैरु, निर्मल सुबेदी, परमानन्द भट्ट, पिएल श्रेष्ठ, प्रभा बज्राचार्य, प्रमोद उपाध्याय, प्रेम नारायण पौडेल, प्रेमल खनाल, बलदेव चौधरी, बसन्त मानन्धर लगायतले आ आफनो धारणा राखेका थिए ।

हिजोको बैठकमा अध्यक्ष नेपालले सबै चुनौतिहरुको सामना गर्दै पार्टी अगाडि बढ्न कम्मर कसेर लागेको जनाएका थिए । ‘नेकपा एकीकृत समाजवादी समयको माग हो, यसको महत्व दिन दिनै बढिरहेको छ् । यो नै कम्युनिस्ट बिचारधारा भित्रको उत्तम विकल्प हो, पार्टी सदैब राष्टियताको रक्षा र सम्बर्धन गर्न जनजिविकाको लागि सङ्हर्ष गर्न समाजवाद्को धेय पुरा गर्न र जनतालाइ सुशास्न प्रदान गर्न लागि नै रहने छ,’ नेपालले भने, ‘पार्टी सधै भरि भ्रष्टाचारका विरुद्धमा छ र नेपाल सरकारलाइ पनि आजको भ्रष्टाचार बिरोधी कार्यलाइ निरन्तर अगाडि बढाउन आह्वान गर्दछ ।’

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ७ : ३२ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा