६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

२० ग्राम ब्राउनसुगर सहित कोहलपुरका निराज थारु बर्दियामा पक्राउ



नेपालगन्ज । बर्दियामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ठुलो परिमाणमा ब्राउनसुगर सहित एकजनालाई नियन्त्रणमा लिएको छ । बर्दियाको बढैयाताल गाउंपालिका वडा नम्बर ८ बाट प्रहरीले ठूलो मात्रामा ब्राउनसुगरसहित कोहलपुर नगरपालिका वडा नम्बर १५ का निराजकुमार थारुलाई पक्राउ गरेको हो ।

भे ३ प २६९६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका थारुलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट आउँदै गरेका थारुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ गरिएका थारुलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय, मैनापोखर बर्दियामा बुझाइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : १० बजे

अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रका सुझाव

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला

बुद्धएयरको नेपालगन्ज पोखरा उडान स्थगन

नेपालगन्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगन्ज

प्रशासकीय अदालत : कार्यक्षेत्र एकातिर, सेवाग्राही अर्कातिर

काठमाडौँ । प्रशासकीय अदालतको कामकारबाही र कार्यक्षेत्रबारे सेवाग्राहीका रूपमा रहेका

सरकार जवाफदेही नभएसम्म विरोध जारी रहन्छ : हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको