६ श्रावण २०८३, बुधबार | July 22, 2026

एसीसी यू–१९ एसिया कप : भारत विरुद्ध नेपाल पहिले ब्याटिङमा



काठमाडौं, २६ मंसिर । नेपालले एसीसी यू–१९ एसिया कपमा पहिला ब्याटिङको निम्तो पाएको छ ।

दुबईको आइसीसी एकेडेमी ओभल–२ मैदानमा भएको टसमा भारतले टस जितेर फिल्डिङ रोजे पछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भइसकेको छ । हालसम्म अंक बिहिन अवस्थामा रहेको नेपालले भारतसँग तिब्र प्रतिस्पर्धाको सामाना गर्दैंछ ।

शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न नेपालले भारतमाथि जित निकाल्न अनिवार्य छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ११ : २७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क