२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

लेबनानको राजधानी बेरुतमा विष्फोटबाट भएको क्षतिप्रति राष्ट्रपति विद्या भण्डारीद्वारा शोक व्यक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विष्फोटबाट मानवीय र भौतिक क्षति भएकोमा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले लेबननका राष्ट्रपतिलाई सन्देश पठाउँदै गहिरो दुःख व्यक्त गरेकी हुन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले समकक्षी आओनलाई विस्फोटमा ज्यान गुमाएकाका परिवारजन, लेवनान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना, सहानुभूति र ऐक्यबद्धता प्रकट गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शोकको यस घडीमा विष्फोटमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी उद्धारका प्रयास सफल हुने चाँडोभन्दा चाँडो त्यहाँको अवस्था पूर्ववत्रुपमा सामान्य बन्ने विश्वास सन्देशमा व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ८ : ०५ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब