२७ बैशाख २०८३, आइतबार | May 11, 2026

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद



नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद गरेको छ । गोप्य सूचनाका आधारमा नेपालगन्ज बसपार्कमा खटिएको प्रहरीले मोटरसाइकलमा रहेका शंकास्पद व्यक्तिको पिछा गर्दै जाने क्रममा करिव ८ लाख मूल्यको चार सय पिस स्क्रीन टच मोबाइल डिस्प्ले बरामद गरेको हो ।

नेपालगन्जको बसपार्क क्षेत्रबाट ४ सय पीस स्क्रीन टच मोबाइल डिस्प्ले बरामद भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए । प्रहरीले पिछा गरेपछि थाहा पाएपछि मोटरसाइकलमा रहेका व्यक्तिहरुले सामान राखेको बोरा फालेर भागेको प्रहरी लेजनाएको छ ।

सामान कसको हो भन्ने खुलाउन नसकेको प्रहरीले बरामद सामान भारतबाट भन्सार छलेर ल्याएको निष्कर्ष निकालेको छ । प्रहरीका अनुसार बरामद सामान नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ८ : ३४ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको