३० चैत्र २०८२, सोमबार | April 13, 2026

नेपालगन्जबाट कागजपत्र बिनाको गाडी बरामद गरि भन्सार दाखिला



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट १ थान कागजपत्र बिनाको गाडी बरामद गरि भन्सार कार्यालयमा बुझाएको छ । नेपालगन्ज उप-महानगरपालिका-१८ बाट बरामद भे १ च १६१५ नम्बरको बोलेरो गाडी सहित गाडी चालकलाई प्रहरीले भन्सारमा बुझाएको हो ।

चोरीको गाडी भएको सूचनाका आधारमा नेपालगन्ज १८ मा रहेको सो गाडीलाई चेकजाँच गर्दा सवारी धनी कागज पत्र फेला नपरेको र उक्त गाडी चोरीको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।

बरामद गाडी सहित गाडी चालक रुकुम आठबिसकोटका ललित मल्ललाई नियन्त्रणमा लिई थप कारवाहीको लागि नेपालगन्ज भन्सारमा पठाईएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए । प्रहरीले बरामद बोलेरो गाडीको अन्दाजी मुल्य १२ लाख ताकेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  १० : ०७ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका