६ पुस २०८२, आइतबार | December 21, 2025

अन्तराष्ट्रिय बुद्धिचाल महासंघकोे सयौँ स्थापना दिवसमा ललितपुरमा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुने



अन्तराष्ट्रिय बुद्धिचाल महासंघकोे सयौँ स्थापना दिवसमा ललितपुरमा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुने

काठमाडौँ । अन्तराष्ट्रिय बुद्धिचाल महासंघ (फिडे)को १०० औँ स्थापना दिवसको उपलक्ष्यमा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

फिडे १०० गिनिश वर्ल्ड रेकर्डको प्रयासका लागि राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता गर्न लागिएको आयोजकले बताएको छ । स्थापना दिवसको उपलक्ष्यमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनेगरी राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता साउन ५ गते शनिवार लुभुस्थित महालक्ष्मी बैंक्वेटमा हुन लागेको हो ।

देशव्यपी रुपमा हुन लागेको सो प्रतियोगितामा सय जना राष्ट्रिय तथा अन्तर्रांस्ट्रियस्तरको खेलाडीहरुको सहभागिता रहने आयोजकले बताएको छ । विभिन्न समूहका १८ जना विजेता खेलाडीहरुलाई नगद पुरस्कार, ट्रफीको साथै प्रमाणपत्र पनि वितरण गर्ने प्रतियोगिताका टुर्नामेन्ट डाईरेक्टर नेसनल आर्बिटर हरिकृष्ण श्रेष्ठले बताए ।

बुद्धिचाल खेल विद्यालयदेखि अन्तर्रास्ट्रियस्तरसम्म पुर्‍याउन यस्ता प्रतियोगिताको आयोजनाले फाईदा पुग्ने उनले बताए। प्रतियोगिताका प्रमुख निर्णायक अन्तर्रास्ट्रिय आर्बिटर निरञ्जन प्रजापती छ ।

स्वीस लिग अन्तर्गत ९ राउण्डसम्म चल्ने प्रतियोगिता ३ मिनेट तथा हरेक चालपछि २ सेकेण्ड थप गरिने पनि जानकारी आयोजकले गराएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : १८ बजे

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक