१५ असार २०८३, सोमबार | June 29, 2026

नेकपा बैठक सकिए लगत्तै किन बोलाए प्रधानमन्त्री ओलीले काँग्रेस सभापति देउवालाई ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटार पुगेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता देउवा नेता रमेश लेखकको साथमा बालुवाटार पुगेका हुन् ।

नेकपा सचिवालय बैठक सकिए लगत्तै प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटार बोलाएका हुन् । छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन् ।

छलफलमा कोरोना भाइरसको महामारी, विभिन्न संवैधानिक निकायहरुमा रिक्त रहेको पदपूर्ति, विश्वविद्यालयहरुमा पदपूर्ति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  १२ : २४ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि