२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

नेपालगन्जबाट ३४ तोला बढी सुन बरामद



नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले नेपालगन्जबाट ३४ तोला बढी अवैध सुन बरामद गरेको छ। नेपालगन्जको सुनारमन्डी र विपी चोकबाट ३४ तोला सुन र १० किलो चाँदी बरामद गरेको प्रहरी स्रोतले जनाएको छ ।

विशेष सूचनाका आधारमा गएको बाँके प्रहरीको टोलीले सोमबार मध्यान्ह नै सो परिमाणको सुन बरामद गरेपनि प्रहरीले यो समाचार तयामर पार्दा सम्म सार्वजनिक गरेको छैन।

बाँके प्रहरी प्रमुख तुलबहादुर कार्कीले केहीबेर प्रतिक्षा गर्न आग्रह गरे । उनले छिट्टै बिज्ञप्ति जारी गरिने बताएपनि सुन र चाँँदी कहाँबाट बरामद भएको भन्ने खुलाउन चाहेनन् ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ९ : ४७ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र