१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

कपिलवस्तुमा संक्रमितको संख्या १ हजार ६ जना, आजै थपिए २४ जना संक्रमित



कपिलवस्तु । कपिलवस्तुमामा आज थप २४ जनामा संक्रमित पुष्टी भए संगै संक्रमितको संख्या १ हजार ६ जना पुगेका छन । संक्रमित हुनेमा कृष्णनगर नगरपालिका क्षेत्रका एकैपटक २४ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताएका छन ।

बिहिबार संक्रमण पुष्टि हुनेमा १० प्रहरी, बुटवलको कान्ति विद्यालयका एक सहित ४ विद्यार्थी, ३ व्यवसायी, हुलाक र भन्सारका एक एक कर्मचारी, नेपाल बैंकका एक कर्मचारी, गृहणी एक र ३ समुदायस्तरका जना छन ।

सिमावर्ती क्षेत्रमा रहेको कृष्णनगरमा समेत समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । साउन ३१ गते कृष्णनगर नगरपालिकाको बहादुरगन्ज बजार र कृष्णनगर बजार क्षेत्रदेखि संकलन गरिएको ३ सय २९ नमुनामध्ये २४ पोजेटिभ, ८७ नेगेटिभ र २१८ नतिजाको प्रतिक्षामा रहेको छ । कपिलवस्तु प्रदेश नम्बर ५ मै सबै भन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्ला हो।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ६ : ३८ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर