१४ असार २०८३, आइतबार | June 28, 2026

विश्व स्वास्थ्य संगठनले भन्यो, – ५ वर्ष कम उमेरका वच्चालाई मास्क नलगाउ



विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क नलागाइदिन आग्रह गरेको छ ।

डब्ल्यूएचओ कोरोनाबाट बच्न मास्क लगाउनेबारे नयाँ नियम जारी गर्दै ५ वर्ष कम उमेरका वच्चालाई मास्क नलगाइदिन उनीहरुका परिवारलाई आग्रह गरेको हो ।

डब्लुएचओले ६ वर्षदेखि ११ वर्ष उमेरसम्मका बालबालिकालाई भने मास्क लगाउन र फुकाल्न परिवारले मद्दत गर्नुपर्ने जनाएको छ ।

डब्ल्यूएचओले स्वीकार गरेको छ कि वच्चाले कति भाइरस फैलाउन सक्छन् भन्ने बारेमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन, तर किशोरावस्थाकाले भने वयस्क व्यक्तिले जस्तै भाइरस फैलाउन सक्छन् ।

त्यसैले डब्ल्यूएचओले मास्क लगाउने विषयमा नयाँ सुझाव जारी गर्दै १२ वर्षभन्दा माथिका बालबालिकाले अनिवार्य माक्स लगाउनुपर्ने सल्लाह दिएको हो ।

डब्ल्यूएचओले ६० वर्ष भन्दा कम उमेरका मानिसले कपडाको मास्क लगाउँदा पनि हुने जनाएको छ । तर, यसभन्दा माथिको उमेरका व्यक्ति एवं गम्भीर रोगबाट ग्रसित व्यक्तिले भने अनिवार्य मेडिकल मास्क लगाउनु पर्ने पनि डब्लुएचओले जनाएको छ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ८ : ३८ बजे

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक