२ पुस २०८२, बुधबार | December 17, 2025

रवि बोपाराको अर्धशतकमा चितवन राइनोजले दियो पोखरालाई १६२ रनको लक्ष्य



काठमाडौं । इंग्ल्यान्डका क्रिकेटर रवि बोपाराको अर्धशतकमा चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको दोस्रोल खेलमा टस हार्दै ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६१ रनको स्कोर खडा गरेको हो ।

चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले । उनले ३८ रनमा सर्वाधिक ५१ रनको योगदान दिए । यस्तै कप्तान कुशल मल्लले ३८ रन बनाए । हसन इसाखिलले १४ रन बनाउँदा, अमर रौतेलाले १३, शरद भेसवाकरले ११, ल्युक बेन्केस्टिनले १६ तथा सन्तोष कार्कीले १० रन जोडे ।

यता पोखराका लागि बास डी लिडे, रेमन रेफियरले र बीपीन खत्रीले २/२ विकेट लिँदा सागर ढकालले १ विकेट लिए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : ४२ बजे

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश