२१ असार २०८३, आइतबार | July 5, 2026

जनकपुरलाई पोखराले दियो १३९ रनको चुनौती



काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले जनकपुर पोल्ट्सलाई १३९ रनको चुनौती दिएको छ । बिहीबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले टस जितेर फिल्ड रोजेपछि पोखराले सुरुमा ब्याटिङ गरेको हो ।

पूरै २० ओभर खेल्दै पोखराले ६ विकेटको क्षतिमा १३८ रन बनाएको हो । पोखरालाई सस्तैमा समेट्न जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट हात पारे ।

उनले चार ओभर बलिङ गर्दा ३१ रन दिएर तीन विकेट हात पारेका हुन् । जेमी निसमले दुई विकेट लिँदा किशोर महतो र मोहमद मोसिनले एकएक विकेट हात पारे ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १० : ४५ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर