२१ असार २०८३, आइतबार | July 5, 2026

एनपीएल : लुम्बिनी लायन्सले टस जितेर पोखराविरुद्ध ब्याटिङ गर्दै



काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को ११ औं खेलमा लुम्बिनी लायन्सले टस जितेर पोखराविरुद्ध ब्याटिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जिते लगत्तै पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पोखराले लगातार दुई खेल हारिसककेो र लुम्बिनी आफ्नो पहिलो खेलमा पराजित भएको कारण दुवै टोली पहिलो जितको खोजीमा छन् ।

यसअघि बिहान भएको खेलमा कर्णालीले चितवन राइनोजमाथि रोमाञ्चक जित निकालेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ११ बजे

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को