२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

काठमाडौं उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा थप गर्न सिफारिस



काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस गरिएको छ ।

मंगलबार दिउँसो तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को संयुक्त बैठकले बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको हो ।

काठमाडौंको निषेधाज्ञा बुधबार १० गते रातिबाट सकिँदैछ । सीडीओहरूको बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ ।

यद्यपी, केन्द्रीय राजधानीसमेत भएका कारण सरकारको आदेशको प्रतिक्षामा सीडीओहरू रहेका छन् । गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेका छन् ।

छलफलमा एक साताभित्र थप आइसोलेसन सेन्टर बनाउन सकिने कुरा मेयरहरूले बताएका थिए । अब थपिने निषेधाज्ञालाई थप कडा बनाउने विषयमा समेत छलफल भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ६ : ३६ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३