२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बोसिस्टोको घातक बलिङमा कर्णालीविरुद्ध पोखराको कमजोर प्रदर्शन



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले पोखरा एभेन्जर्ससबाट १०४ रनको लक्ष्य पाएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णालीलाई १०४ रनको लक्षय दिएको हो ।

पोखराले १६ दशमलव ३ ओभरमा मात्र १०३ रन बनाउन सक्यो । पोखरालाई सस्तैमा समेट्ने क्रममा कर्णालीका विलियम बोसिस्टोले सर्वाधिक ६ विकेट लिए ।

कप्तान सोमपाल कामी, युनिश सिंह ठकुरी र विपिनप्रसाद शर्माले समान १-१ विकेट लिए ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  २ : २७ बजे

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब

आजबाट आइसीपी नेपालगन्जमा मूल्यांकन डाटाबेस प्रणाली संचालन

नेपालगन्ज । आइसीपी नेपालगन्जमा आजबाट मूल्यांकन डाटाबेस प्रणाली संचालनमा ल्याइएको

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले