१ पुस २०८२, मंगलबार | December 16, 2025

पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले पहिले बलिङ गर्ने निर्णय लिँदै सुदूरलाई ब्याटिङको निम्तो दिएका हुन् ।

५ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा छ । आजको खेल जितेको एक खेल अगावै शीर्ष स्थानमा उक्लिँदै प्लेअफमा पुग्नेछ । पोखरा भने एनपीएलको उपाधि होडबाट बाहिरिसकेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १ : ०६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज