२३ भदौ २०८३, मंगलबार | September 8, 2026

सिद्धबाबामा ढुंगा खसेर सुरुङमार्गको कम्प्रेसर मेसिन ध्वस्त, एकतर्फी बाटो अवरुद्ध



बुटवल । सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा खसेको पहिरोका कारण राजमार्ग एकतर्फी अवरुद्ध भएको छ । सिद्धबाबा मन्दिरको सुरुङमार्ग देखि २० मिटर पाल्पा तर्फ सुरुङमार्गका लागि राखिएको कम्प्रेसर मेसिनमाथि पहिरो सहतिको ढुंगा खस्दा सडकको एकतर्फी अवरुद्ध भएको हो ।

सुरुङमार्गको कम्प्रेसर मेसिन महिरोमा परि पूर्णरुपमा ध्वस्त भएको दोभान प्रहरीले जनाएको छ । मसिनका टुक्राहरु र सुख्खा पहिरो थुप्रिएका कारण आवागमनमा समस्या भएपनि प्रहरी परिचालन गरेर एकतर्फी सडक सुचारु गरिएको दोभान प्रहरीका इन्चार्ज जनक बुढाले जानकारी दिए ।

दुईतर्फी सडक संचालनका लागि पहिरो खसेको स्थानमा जेसिभी पुगेको र केहीबेरमा सडक सुचारु हुने उनले जनाए ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ६ : १७ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी