७ श्रावण २०८३, बिहिबार | July 23, 2026

मध्यरातमा अध्यादेशको खेती



काठमाडौं । ओली मन्त्रिपरिषदको मध्यराती बसेको बैठकले धमाधम अध्यादेश ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद स्रोतका अनुसार सार्वजनिक सेवामा हुने झन्झट हटाउन केही कानुनहरू संशोधन गर्ने अध्यादेश जारी गर्ने देखि एनआरएनहरुलाई १० वर्षे निशुल्क भिसा र कम्पनी खोल्न पाउने ब्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ ।

बैठकले सार्वजनिक सेवामा सरकारी सेवामा ७ दिन भन्दा बढी फायल अडकाउन नपाइने व्यवस्था अध्यादेशमा समावेश गरिएको छ भने गैरआवासी नेपालीले नेपालमा कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था अध्यादेशमा गरिएको छ।

गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको सम्पत्ति यहाँ लगानी गर्न यसअघि कानुनी जटिलता रहेकोमा त्यसलाई अन्त्य गरी मुलुकमा लगानीको वातावरण सहज बनाउन सरकारले अध्यादेशमार्फत् यस्तो व्यवस्था गरेको बताइएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ११ : १६ बजे

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा