६ श्रावण २०८३, बुधबार | July 23, 2026

ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक



काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बसेको छ ।

नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा ९ बजेपछि सुरु भएको बैठमा आजबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको छ । यसअघि बसिरहेको बैठककै निरन्तरतामा आजको बैठक बसेको हो ।

यसअघिको बैठकमा सरकारले ल्याएको अध्यादेशबारे महामन्त्री गगन थापा र गृहमन्त्री रमेश लेखकले जानकारी गराएका थिए । आजको
बैठकमा अध्यादेशसहित सरकारले गरेको कामकारवाहीको पक्षमा उभिन सभापति एवं ससदीय दलका नेता शेरबहादुर देउवाले सांसदहरुलाई निर्देशन दिएका छन् ।

संसद अधिवेशन आज दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ९ : ४३ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क