९ पुस २०८२, बुधबार | December 24, 2025

लामिछानेसहितको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा



चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा रास्वपा सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ

गोपाप्रथाबाट न्यायाधीश ढकालको इजलासमा परेपछि लामिछानेको बयान सुरु भएको छ । अदालतमा बयान सकिएसँगै थुनछेक बहस सुरु हुने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए।

सरकारी वकिल कार्यालयले मङ्गलबार लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । व्यक्तिबाहेक छ वटा संस्थाविरुद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ । अदालतमा मुद्दा दर्ता भएपछि लामिछाने हिजो साँझ नै चितवन आएका हुन् । यद्यपी, लामिछानेलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्यदै महान्यायाधिवक्ता रमेश बडालले जिल्ला सरकारी वकिल शान्तिप्रसाद लुईंटेललाई कारवाहीस्वरुप तत्कालै सरुवा गरेका थिए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ११ : ५२ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना