२४ भदौ २०८३, बुधबार | September 9, 2026

जङ्गलको बीचमा गुडीरहेको खाली बसमा आगलागी



कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका ५ आलिनगरको जंगलमा खाली बसमा आगलागी भएको छ । यात्रु नराखी नेपालगन्ज तर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ९८३ नम्बरको बसमा आगलागी भएको हो ।

शुक्रबार साँझ करिब ७ बजेतिर मरमतका लागि भन्दै नेपालगन्ज ल्याईँदै गरेको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएपनि आगलागीको कारण खुली नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक पातलीले बताए ।

प्रहरीका अनुसार बस चालक र सह—चालक भने आगलागी भएपछि बसबाट हामफालेका थिए । कोहलपुरबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको उनले बताए । उनले घटनाको अनुसन्धान गरिने जनाए ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ९ : ५० बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको