२ श्रावण २०८३, शनिबार | July 18, 2026

प्रधानमन्त्री ओली अस्वस्थ्य, प्रतिनिधिसभामा जवाफ दिने कार्यक्रम स्थगित



काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा मंगलबारका लागि पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको हो ।

प्रधानमन्त्री ओली स्वास्थ्यका कारणले अनुपस्थित हुने जानकारी भएपछि प्रश्नोत्तर कार्यक्रमलाई कार्यसूचीबाट हटाइएको सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि ओली अस्वस्थ भएकै कारण हिजो बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । तर त्यसअघि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई गभर्नरका विषयमा छलफल गर्न बालुवाटार बोलाएका थिए । देउवाले गभर्नरका विषयमा थप छलफल आवश्यक नभएको भन्दै बालुवाटार गएका थिएनन ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ११ : ३४ बजे

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ

२३ जिल्लामा आज र भोली बाढी-पहिरोको उच्च जोखिम, दुई दिन सतर्क रहन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

मनसुन थप सक्रिय हुँदै, बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा

काठमाडौं । विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा अतिभारी

विदेश जान छाडेर पुर्ख्यौली पेशाको शानदार निरन्तरता

नेपालगन्ज । नेपालमा युवाहरुको पहिलो रोजाई हुने गरेको बैदेशिक रोजगारी