६ पुस २०८२, आइतबार | December 21, 2025

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न सक्दैन विपक्षी दल

ओलीलाई प्रचण्डको सुझाव - गृहमन्त्रीलाई राजीनामा गराएर सदनलाई जवाफ दिनुस्



काठमाडौं । विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने निर्णय गरेका छन् ।

संसद भवनमा बैठक बसेका विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएका छन् । बैठककै बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका थिए । ओलीले सदन संचालनको वातावरण बनाउन प्रचण्डलाई आग्रह गरेका थिए । तर प्रचण्डले गृहमन्त्रीलाई राजीनमा गराएर संदनमा जवाफ दिन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

बैठकमा माओवादी, रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका शीर्ष नेताहरु सहभागी थिए । यद्यपि राप्रपालाई बैठकमा उपस्थित भएन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको भन्दै विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग गरेर हिजो मंगलबारको संसद बैठक अवरुद्ध बनाएका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  १२ : ५० बजे

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन