२५ चैत्र २०८२, बुधबार | April 8, 2026

नागार्जुनस्थित एक स्टिकर गोदाममा आगलागी



काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकास्थित एक स्टिकर गोदाममा आगलागी भएको छ ।

नागार्जुन-३ बाफलस्थित राजेन्द्र उदासले सञ्चालन गरेको मेडल तथा स्टिकर गोदाममा विद्युत सर्ट भएर आइतबार बिहान साढे ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलले दुईवटा दमकल प्रयोग गरी करिब डेढ घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ८ : १५ बजे

प्रधानमन्त्री शाहले आज २० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज नेपालमा रहेका करिब

ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि तेलको मूल्यमा गिरावट, बजारमा सकारात्मक संकेत

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमण

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौं । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना

इरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने, इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौं । अमेरिका र इरानबीच इस्लामाबादमा औपचारिक वार्ता हुने भएको

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।