३ पुस २०८२, बिहिबार | December 18, 2025

पूर्वी नवलपरासीको देवचुलीमा थपिए ३४ जना कोरोना संक्रमित



कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा ६ जना कर्मचारी सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देवचुली नगरपालिका वडा नम्बर ४, ७, ८, ९, १०, ११ र १४ मा नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमण देखिनेहरुमा देवचुली नगरपालिकामा कार्यरत ६ जना कर्मचारी रहेका छन् भने ३ जना क्वारेनटाईनमा बसेका र बाँकी समुदायको भएको देवचुली नगरपालिकाका स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले बताए ।

१ सय १९ जनाको पीसीआर चेक गर्दा ३४ जनामा कोरना संक्रमण देखिएको हो ।

नवलपुरमा एउटै नगरपालिकाभित्र यति धैरे संक्रमित देखिएको पहिलो पटक हो ।

संक्रमित सबैलाई आईसोलेसन पठाउने तयारी भएको प्रमुख श्रेष्ठलेले जानकारी दिए ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ८ : ०० बजे

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा