२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

रुपन्देही युवा समुहद्धारा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । रुपन्देही युवा समुह बुटवल नगर कमिटिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोभिडका कारण पछिल्लो समय रक्तदान कार्यक्रम नभइरहेको अवस्थामा युवा समुहले रक्तसञ्चार केन्द्र बुटवलको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

समुहका जिल्ला अध्यक्ष विशाल गुप्ताले रगतको माग उच्च भएपनि आपुर्तिमा असहज नहोस भन्ने उद्देश्यले बुटवल नगर समितिले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । रक्तदान कार्यक्रममा ३० पोईन्ट रगत संकलन भएको थियो ।

नगर कमिटि अध्यक्ष विमल पौडेलको अध्यक्षता तथा युवा समुहका संस्थापक आनन्द प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा जिल्ला कोषाध्यक्ष अभिषेक जैसवाल, तिलोत्तमा अध्यक्ष तिलक प्रसाद ढकाल, तिलोत्तमा सह सचिव सायद पाठक, बुटवल नगर कोषाध्यक्ष अप्सना परियार, फुलबारी गाईज अध्यक्ष शिव राना, उपाध्यक्ष सरोज दर्लामी, तरुण दल जिल्ला सदस्य सदस्य सुनिल शाही लगाएले बोलेका थिए ।

कार्यक्रम जिल्ला महासचिव कृष्ण प्रसाद खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ८ : २६ बजे

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना