१० श्रावण २०८३, आइतबार | July 26, 2026

धरानमा उपचाररत् मोरङका थप एक कोरोना संक्रमितको मृत्यु



सुनसरी । मोरङका कोरोना संक्रमितको धरानमा मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक जना कोरोना संक्रमितको गएराति मृत्यु भएको हो ।

मोरङको धनपालथान ६ का ४० वर्षीय पुरूष रहेको आइतबार राति ८:४५ बजे मृत्यु भएको विज्ञान प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

वीपीको ल्याबमा भदौं २६ गते शुक्रबार गरिएको पिसिआर परिक्षणले उनमा संक्रमण पुष्टि गरेको थियो । सोही राती साढे १० बजेको समयमा उनलाई प्रतिष्ठानको अर्थो अवजरभेसन वार्डबाट कोरोना वार्डमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ८ : १७ बजे

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस