१० श्रावण २०८३, आइतबार | July 26, 2026

वीपी प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु



धरान । धरानमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

धरान उपमहानगरपालिका १७ की ६२ वर्षीया महिलाको शनिबार ३ अपरान्ह बजे मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मिर्गौला सम्बन्धी समस्याबाट पीडित महिलामा असोज २० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

योसँगै प्रतिष्ठानमा हालसम्म कोरोना संक्रमणका कारण ७३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : २३ बजे

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस