२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमाले सचिवालय बैठक आज, विधान महाधिवेशन तयारीबारे छलफल हुने



काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको सचिवालय बैठक बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ । बैठकमा शुक्रबारदेखि आइतबारसम्म ललितपुरमा हुने दोस्रो राष्ट्रिय विधान महाधिवेशनका तयारीबारे विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन तथा महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ ।

आगामी विधान महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि तथा ३१७ जना अन्यसहित दुई हजार ३५० जना सहभागी हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ७ : ११ बजे

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू