२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा



काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।

सोमबार काठमाडौ लगायत देशभर जेनजी पुस्ताको प्रदर्शनमा निर्मम दमन गर्न निर्देशन दिएका गृहमन्त्री लेखकले नैतिकताको आधार देखाउँदै राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद् बैठकमै राजीनामा बुझाएका थिए ।

त्यसअघि गृहमन्त्री लेखकले आजै बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा राजीनामा दिने बताएका थिए । कांग्रेसकै नेताहरुले राजीनामा दिन चर्को दबाब दिएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।

सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागी हालसम्म १९ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

 

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ८ : ३२ बजे

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा

सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ