४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवलमा मंगलबार ३२ जना कोरोना संक्रमित थपिए



बुटवल । बुटवलमा मंगलबार ३२ जना कोरोना संक्रमित थपिएका छन ।

पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा ३२ जना नया कोरोना संक्रमित थपिएका हुन ।

पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा १ जना, वडा नम्बर ३ मा ९ जना, वडा नम्बर ४ मा १ जना, वडा नम्बर ७ मा २ जना, वडा नम्बर ८ र ९ मा ४/४ जना, वडा नम्बर १३ मा ३ जना, वडा नम्बर १४ मा २ जना संक्रमित थपिएको बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा कोभिड-१९ फोकल पर्सन कुन्दन कुमार सिंहले जानकारी दिए ।

अन्य ६ संक्रमितको वडा खुल्न नसकेको सिंहले बताए ।

यो सँगै बुटवलमा संक्रमितको संख्या ६१४ पुगेको छ । जसमध्ये ३१३ जना संक्रमित निको भएका छन् भने ३०१ कोरोना संक्रमित उपचाररत अवस्थामा रहेका छन् ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ७ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको