२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बाँकेमा २४ जनामा कोरोना संक्रमण पुष्टि



नेपालगन्ज । बुधबार बाँकेमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा बाँकेमा १३ जना महिला र ११ जना पुरुष गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, भेरी अस्पतालको ल्याबमा भेरीमा १५ जना सहित आजैबाट पीसीआर परीक्षण शुरु गरेको नेपालगन्ज मेडिकल कलेजमा ६ जना र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा ३ जना पोजेटिभ पुष्टि भएको हो ।

योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको कुल संख्या १५३६ पुगेको छ ।

डिस्चार्ज हुने १० ८८ छन् भने आइसोलेसनमा ४ सय ४० जनाले उपचार गराई रहेका छन् ।

आज बाँके १० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

कोरोनाबाट बाँकेमा अहिलेसम्म ८ जनाको ज्यान गएको छ ।

 

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  ८ : २२ बजे

कोरलानाका जोड्ने (कोवाङ-जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकअन्तर्गत मुस्ताङको

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण

झापामा रुखले किचेर किशोरीको मृत्यु

झापा । गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको

डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौं । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी