२० मंसिर २०८२, शनिबार | December 6, 2025

भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ।

अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको बैठकमा यही असोज २९ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डाका विषयमा छलफल हुनेछ । यसअघि केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौमा तय गरिए पनि समय अभावका कारण दुई दिन पछि सारिएको थियो ।

बैठकमा समसामयिक राजनीतिक अवस्थाको विषयमा पनि छलफल हुनेछ ।

जेनजी आन्दोलनपछि एमालेमा सुसुप्त रुपमा पार्टी पुनर्गठनको विषय पनि उठिरहेको छ । यद्यपी, अध्यक्ष ओलीले भने आफुले सकुन्जेल पार्टीको नेतृत्व गर्ने भनेर सार्वजनिक रुपमा बोलिरहेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १२ : २३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल