१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

अध्यक्ष ओली अस्वस्थ्य भएपछि एमाले सचिवालय बैठक स्थगित



काठमाडौं । हिजोदेखि जारी नेकपा (एमाले)को बैठक आज स्थगित भएको छ ।

अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक स्थगित गरिएको हो ।

शुक्रबार साँझसम्म लगातार बैठक र कार्यव्यस्तताका कारण ओलीको स्वास्थ्यमा केही समस्या देखिएको बताइएको छ ।

अब सचिवालय बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गरी तय गरिएको छ । सचिवालय बैठकले २९ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल हुँदैछ । हिजोको बैठकमा बोल्ने अधिकांश नेताहरुले अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने र विद्या भण्डारीको पार्टी सदस्यता नविकरण गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ११ : १७ बजे

संविधान संशोधन बहसपत्र कार्यदलद्वारा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलासँग छलफल

काठमाडौँ । विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति