१० श्रावण २०८३, आइतबार | July 26, 2026

बाँकेमा २३ जना कोरोना संक्रमित थपिए



नेपालगञ्ज । बाँकेमा शनिवार २३ जना कोरोना संक्रमित थपिएका छन् ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा १५ र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा ८ गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७० पुगेको छ ।

कोरोनाबाट बाँकेमा हालसम्म १ हजार २ सय ३ जना निको भएका छन् भने ९ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  २ : २४ बजे

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौं । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पाले