१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बुटवल उप-महानगरमा थपिए २६ नयाँ संक्रमित, वडा नम्बर ८ मा मात्र ७ जना



बुटवल । बुटवल उप-महानगरमा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपमहानगरको स्वास्थ्य शाखाका अनुसार सबै भन्दा बढी वडा नम्बर ८ मा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि वडा नम्बर ६ र ९ मा ३।३ जना, वडा नम्बर ११ र १३ मा २।२ जना तथा वार्ड नम्बर २,४,७,१२ मा १।१ जना नयाँ संक्रमित थपिएका छन् । बुटवलमा आज पनि ५ जना वडा नखुलेका ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवलमा शनिबार सम्ममा ८ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ । बुटवलमा संक्रमितको कुल संख्या ७१२ पुगेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ६ : ३५ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।