१ चैत्र २०८२, आइतबार | March 16, 2026

पेरिसडाँडामा पार्टी सचिवालयको बैठक सुरु



काठमाडौं । पुर्व माओबादीको पार्टी कार्यालय रहेको काठमाडौंको पेरिसडाँडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहिलो पटक सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि पहिलो पटक पार्टीको बैठकमा सहभागि हुन पेरिसडाँडा पुगेका छन् ।

अध्याक्ष प्रचण्डले कार्यकारी अध्यक्ष पाएपछि राखिएको पहिलो बैठकमा बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि पार्टी एकताको पूर्णतासम्मका विषयमा छलफल हुने नेकपा श्रोतले जनाएको छ । पेरिसडाँडास्थित नेकपाको अर्को केन्द्रीय कार्यालयको माथिल्लो तलामा भौतिक दूरी कायम गरेर बैठक सुरु भएको हो ।

यसअघि सचिवालयका केही बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेपनि अन्य सबै बैठकहरु प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो ।

स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रिमण्डल पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति गर्ने लगायतका विषयमा बैठकमा छलफल हुने पार्टी श्रोतले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : ५१ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन