३० असार २०८३, मंगलबार | July 14, 2026

एमाले सचिवालय बैठक बस्दै



काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बैस्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाएका हुन् । बैठकमा आगामी ११औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे विस्तृत छलफल हुने बताइएको छ । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुने तय भएको छ। महाधिवेशनका लागि प्रतिनिधि छनोट भने मङ्सिर १३ गते एकै दिन गर्ने पार्टीले जनाएको छ।

यस्तै, मङ्सिर ६ गते काठमाडौंमा आयोजना हुने प्रदर्शनका विषयमा पनि बैठकले छलफल गर्ने बताइएको छ।

एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले सडक र अदालत दुवै माध्यमबाट दबाब जारी राख्ने बताउँदै आएको छ। हिजो मात्र विघटित प्रतिनिधिसभाका सदस्यहरुको बैठकमा अध्यक्ष ओलीले अदालत र सडकबाट दबाब बढाउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : ४१ बजे

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले