२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बुटवलमा सोमबार १४ जना कोरोना संक्रमित थपिए



बुटवल । सोमबार बुटवल उपमहानगरपालिकामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ जना महिला र ५ जना पुरुषमा गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा २ जना, वडा नम्बर ४ मा १ जना, वडा नम्बर ५ मा १ जना, वडा नम्बर ६ मा १ वडा नम्बर ८ मा १ जना, वडा नम्बर ११ मा ५ जना, वडा नम्बर १२ मा १ जना र वडा नम्बर १३ मा १ जना संक्रमित थपिएको बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा कोभिड-१९ फोकल पर्सन कुन्दन कुमार सिंहले जानकारी दिए ।

बुटवलमा कोरोना संक्रमितको कुल संख्या ७४० पुगेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : १२ बजे

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर