१० श्रावण २०८३, आइतबार | July 26, 2026

बाँकेका आइसोलेसनबाट ७७ जना आउट हुँदा २८ कोरोना संक्रमित ईन



नेपालगन्ज । बाँकेमा ७७ जना डिस्चार्ज भएर घर फर्के दिन २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएका जानकारी अनुसार १३ जना महिला तथा १५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको पीसीआर ल्यावमा १६ जना, मेडिकल कलेज कोहलपुरको ल्याबमा ९ जना र बागेश्वरी पीसीआर ल्याबमा ३ जनामा कोरोना पोजिटिभको रिपोर्ट आएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले बताए ।

बाँकेमा आज थपिएसँगै कुल संक्रमितको संख्या १७०२ पुगेको छ । जिल्लमा १३३७ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने ११ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ४ : १६ बजे

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस