२९ असार २०८३, सोमबार | July 13, 2026

एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ ।

बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी रणनीति र तयारीबारे छलफल हुने बताइएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभाका रिक्त पदहरूको निर्वाचनका लागि भोलि पुष २३ गते उम्मेदवारको नाम दर्ताको कार्यक्रम रहेको छ । त्यसअघि एमालेले कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीलगायत विभिन्न दलसँग तालमेलबारे संवाद अघि बढाइरहेको छ।

बैठकमा यसबारे अन्य समसामयिक राजनीतिक गतिविधिबारे पनि छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ८ : १४ बजे

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाए : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै

बागलुङको ढोरपाटन सलामकोटमा पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

ढोरपाटन । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा । ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो

कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक

लमजुङ । अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका