१० श्रावण २०८३, आइतबार | July 27, 2026

४५७ संक्रमित डिस्चार्ज हुँदा १४ सय ५७ जनामा नयाँ संक्रमण पुष्टि



काठमाडौं । बिहीबार देशभर १४ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बिहीबार ११ हजार ४४९ पीसीआर परीक्षण गरिएको छ ।

जसमध्ये १४ सय ५७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । यससँगै अहिलेसम्म कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ६१४ जना रहेका छन् । होम आइसोलेसनमा ९ हजार ८२३ जना रहेका छन् ।

देशभर २४ घण्टामा ४५७ जना मात्र डिस्चार्ज भएका छन् । हालसम्म ५० हजार ४११ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ४ : २२ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले